बुद्ध लामाको पोखरामा धमाकेदार प्रस्तुति,यस्तो छ उनको क्रेज(भिडियो सहित)

237 total views, 2 views today

ओएसनेपाल, पोखरा – नेपाल आईडलको फाईनलमा प्रवेश गरेका बुद्ध लामालाई पोखरामा बाजागाजा सहित भब्य स्वागत गरिएको छ । नेपाल आईडलको फाईनलमा प्रवेश गरेपछि पहिलो पटक आफ्नो घर आएका बुद्धलाई पोखरा बिमानस्थलमा भब्य स्वागत गरिएको हो ।

उनका समर्थक पोखरेली मनहरु बिहानै देखी पोखरा बिमानस्थलमा स्वागतका लागि कुरेर बसेका थिए । लामालाई बाजागाजा सहित पोखरा परिक्रमण गराई जनप्रियमा सानो कन्सर्ट समेत गरिएको थियो.

उनले कन्सर्टमा मोहनी लाग्ला है लाउरेको बोलीले बोलको गित प्रस्तुत गरेका थिए हेर्नुहोस भिडियो

source: osnepal

Comments

comments