समाजसेबी ईश्वर कान्त सिटौलाकी आमा जशोदाको आज १३ औँ पुण्य तिथी

82 total views, 2 views today

ओएसनेपाल , क्यालिफोर्निया, अमेरिका । नेपाली एसोसिएसन अफ नोर्दन क्यालिफोर्नियाका बरिष्ठ उपाध्यक्ष एबम समाजसेबी ईश्वर कान्त सिटौलाकी आमा जशोदा सिटौला बर्ष ८४ को उमेरमा स्वर्गारोहण भएको आज १३ औँ दिन । माता जशोदा सिटौला उपचारको क्रममा स्वर्गारोहण हुनुभएको थियो ।

यस १३ औँ दिनको पुण्य तिथीमा बरिष्ठ उपाध्यक्ष् ईश्वर कान्त सिटौला एबम शोकाकुल परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दै यस असीम दुखद घडीमा ओएसनेपाल परिवार हार्दिक समबेदना प्रकट गर्दछ । र साथै यस अवसरमा सिटौला परिवारले Home Address – 6206 Highland Ave. Richmond, CA मा आज आयोजना हुने १३ औँ पुण्य तिथी कार्यक्रमका लागि शुभकामना पनि दिन चाहान्छौँ । साथै यस अवसरमा परिवारले आफन्त तथा नेपाली दाजुभाई तथा दिदी बिहनीहरुको उपस्थितीका लागि आग्रह पनि गरेको छ ।

SOURCE \; OS NEPAL 

Comments

comments