Sunday, September 23, 2018

अमेरिकी कम्पनी एप्पलको क्यालिफोर्नियामा बनेको स्पेसशीप स्टाइलको आलिशान कार्यालय भवन एप्पल पार्कमा कर्मचारीहरु घाइते बन्ने क्रम बढेको छ । भवनमा सिसाका भित्ता तथा ढोकाहरु ठोक्किएर कर्मचारीहरु दिनहुँ घाइते बन्ने गरेको बताइएको छ ।   अरबौँको लागतमा बनेको एप्पलको हाइटेक तथा भव्य कार्यालय भवन आफ्नै कर्मचारीहरुका लागि खतरनाक बन्ने देखिएको छ । काँचले बनेको यो भवनमा […]

Read More

१ चैत काठमाडौं । तपाईं निजी कम्पनीमा काम गर्नुहुन्छ र जागिर छाडेपछि पेन्सन पाइदैन भन्ने चिन्ता छ ? अब चिन्ता नगर्नुहोस् । निजी कम्पनीमा काम गर्ने कामदार र स्वरोजगारलाई समेत पेन्सन दिने व्यवस्था गर्दैछ, कर्मचारी सञ्चयकोषले ।   कर्मचारी सञ्चयकोषका दीपक रौनियारका अनुसार कोषले यो आर्थिक वर्षको अन्त्यबाट यो स्किम सुरुवात गर्नेछ । सञ्चयकोषको स्किमअनुसार […]

Read More

१ चैत, काठमाडौं । सरकारले बिहीबारबाट देशभर २० वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । उपत्यकाको हकमा यो दुई वर्ष पुरानो निर्णय हो तर, प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । दिनभर अनुगमन गर्दा पनि टोलीले एउटा पनि २० वर्षे थोत्रा सार्वजनिक सवारी भेट्टाएन । अनुगमन टोली धुँवाको मुस्लो फस्दै आएको एकपछि अर्को […]

Read More

सेयर बजार निरन्तर ओरालो लाग्दै गर्दा अधिकांश कम्पनीहरुको सेयर मूल्य धेरै सस्तो बनेका छन् । यस अवधिमा केही कम्पनीहरुको सेयर मूल्य २ सय रुपैयाँबाट तल झरेको छ । गत बिहीबारको सेयर मूल्यका आधारमा कुल ४३ कम्पनीको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । पहिलेदेखि नै २ सय रुपैयाँभन्दा सस्तो मूल्यमा रहेका अनि अहिले त्यो मूल्यमा […]

Read More

१८ फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको […]

Read More

काठमाडौँ । गत माघ ३ गते मात्र इन्धनमा मूल्यवृद्धि गरेको नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बिहिबार बसेको संचालक समितिको बैठकले बिहिबार राति १२ बजे देखि लागु हुने गरि पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मटितेलमा […]

Read More

काठमाडौं – नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ।‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ विहिबार (आज) देखि काठमाडाैंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो। विभिन्न जुत्ता चप्पल संघले जुत्ता चप्पल प्रदर्शनी गरे पनि नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भने […]

Read More

धितोपत्र बजारमा शुक्रबारदेखि दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका ६ लाखभन्दा बढी सञ्चयकर्ता, सञ्चयकोषका कर्मचारी तथा रसुवाका साविक गाविसका […]

Read More

६ फागुन, काठमाडौं । विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन अगाडि बढाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं अध्ययनमा संलग्न छन् । ऊर्जा मन्त्रालयका इन्जिनियर गणेश शाहको सहयोगमा स्टेसन स्थापनाका लागि सम्भाव्य स्थान छनोट गर्न लागिएको घिसिङ बताउँछन् । प्राधिकरणका अहिलेकै वितरण केन्द्रहरुमा त्यस्ता स्टेसन स्थापना गर्न सकिने प्रारम्भिक […]

Read More
1 2 3 4