होलीमा ११ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

होलीमा ११ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

On

काठमाडौँ । यस वर्षको होलीमा १ हजार १ सय ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । होलीको अवसर पारेर ट्राफिक नियय विपरित चलाइएका १ हजार १ सय ३ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । त्यसमध्ये ८३ वटा सवारी साधन…

तराई मधेसमा आज होली मनाइँदै

तराई मधेसमा आज होली मनाइँदै

On

१८ फागुन, काठमाडौं । देशको तराई र मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइएकोमा आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र…

सिड्नीमा कलाकारसँग होली मेला

सिड्नीमा कलाकारसँग होली मेला

On

१० फागुन, काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ, जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ । गत…

आज चन्द्र ग्रहणः के गर्न हुन्छ, के गर्न हुँदैन ?

आज चन्द्र ग्रहणः के गर्न हुन्छ, के गर्न हुँदैन ?

On

१७ माघ, काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक समिति अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ ।   ग्रहणको मध्यकाल…

देशभर मनाइयो शहीद दिवस, हेर्नुस्  तस्वीर

देशभर मनाइयो शहीद दिवस, हेर्नुस् तस्वीर

On

१६ माघ, काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झना गर्दै आज देशभर शहीद दिवस मनाइएको छ । यही अवसरमा आज काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।   शहीद दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर…

भृकुटीमण्डपमा २४औं सुबिसु क्यान इन्फोटक सुरु

भृकुटीमण्डपमा २४औं सुबिसु क्यान इन्फोटक सुरु

On

११ माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २४औं सुबिसु क्यान इन्फोटक सुरु भएको छ । १६ गतेसम्म चल्ने इन्फोटेक मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरे । इन्फोटेकमा १ सय ५५ भन्दा बढी आईटीसम्बद्ध कम्पनीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । इन्फोटेकमा…

रामेछापकी कविता बनिन् यसवर्षको मिस तामाङ

रामेछापकी कविता बनिन् यसवर्षको मिस तामाङ

On

८ माघ, पोखरा । पाँचौं मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जितेकी छन् । २८५४ औं सोनाम ल्होसारको अवसरमा शनिबार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा १५ जना प्रतिस्पर्धीलाई पछि उनले उपाधि जितेकी हुन् । उनले उपाधिसहित नगद ३० हजारको साथमा क्राउन, ट्रफी…