Sunday, September 23, 2018

१ वैशाख, काठमाडौं । अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि संयुक्त सैन्य कारबाही गरेका छन् । बशर अल असद सरकारको रासायनिक हतियारको अड्डामा आक्रमण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले आक्रमणको घोषणा गरेको केहीबेरमा नै दमास्कस र होम्स शहरमा विस्फोटको ठूलो आवाज आएको छ । आकासमा धुवाँको ठूलो मुस्लो देखिएको थियो ।   सिरियाको आधिकारिक […]

Read More

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा व्यस्त सडकको आकाशे पुल भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सडकमा सवारी र मानिसको आवातजावात भइरहेका बेला बिहीबार पुल भत्किएको हो। मियामीको फ्लोरिडा अन्तर्राष्ट्रिय विश्व विद्यालय नजिकैको सो आकाशे पुल भत्किँदा केही कारहरु थिचिएका छन्। धेरैजसो विद्यार्थी ओहोरदोहोर गर्ने सो आकाशे पुल मर्मत गरिँदै थियो। पुल […]

Read More

अमेरिकी कम्पनी एप्पलको क्यालिफोर्नियामा बनेको स्पेसशीप स्टाइलको आलिशान कार्यालय भवन एप्पल पार्कमा कर्मचारीहरु घाइते बन्ने क्रम बढेको छ । भवनमा सिसाका भित्ता तथा ढोकाहरु ठोक्किएर कर्मचारीहरु दिनहुँ घाइते बन्ने गरेको बताइएको छ ।   अरबौँको लागतमा बनेको एप्पलको हाइटेक तथा भव्य कार्यालय भवन आफ्नै कर्मचारीहरुका लागि खतरनाक बन्ने देखिएको छ । काँचले बनेको यो भवनमा […]

Read More