पन्ध्र महिनादेखि धूलो उडाउँदै खुमलटार सडक, स्थानीय भन्छन्- अब सडकै बन्द गर्दिन्छौं

पन्ध्र महिनादेखि धूलो उडाउँदै खुमलटार सडक, स्थानीय भन्छन्- अब सडकै बन्द गर्दिन्छौं

On

वसन्त बस्नेत सुन्धारामा रेस्टुरेन्ट चलाउँथे। राम्रो चल्थ्यो। तै चित्त बुझेन। बस्ती फैलिरहेको ललितपुर, खुमलटारमा अझ राम्रो चलाउने इच्छा जाग्यो। वसन्तले गत भदौमा सुन्धाराको रेस्टुरेन्ट बेचे। त्यसबाट आएको पैसा र ऋण खोजेर झन्डै १८ लाख रूपैयाँ जम्मा गरे। अनि हानिए, खुमलटार। मूल सडककै…

ओली सरकारमा गृहमन्त्रि बन्न माओबादीका यी दुई नेताको रस्साकस्सी सुरु, कसले मार्ला बाजी ?

ओली सरकारमा गृहमन्त्रि बन्न माओबादीका यी दुई नेताको रस्साकस्सी सुरु, कसले मार्ला बाजी ?

On

काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार नै आफ्नो तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम सिफारिस गर्ने तयारी गरेको थियो। तर अन्तिम समयमा माओवादीले मन्त्री सिफारिस गर्न बोलाएको बैठक स्थगित गर्यो। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको बुधबार बिहानको छलफल निष्कर्षमा…

दैलखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, पाँच जना घाइते

दैलखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु, पाँच जना घाइते

On

१० फागुन, दैलेख । दैलेख बजारबाट महाबु गाउँपालिकाको  गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । अन्य तीन जना…

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

On

काठमाडौं – नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ।‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ विहिबार (आज) देखि काठमाडाैंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो। विभिन्न जुत्ता चप्पल…

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओमा शुक्रबारदेखि अावेदन खुला हुँदै

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओमा शुक्रबारदेखि अावेदन खुला हुँदै

On

धितोपत्र बजारमा शुक्रबारदेखि दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा…

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

On

अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ। सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन्। काठमाडौं उपत्यका भित्रिने…

नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२२ औं स्थानमा

नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२२ औं स्थानमा

On

१० फागुन, काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ, जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ । गत…

जगमा भ्वाङ भेटिएपछि रोकियो गोरखा दरबार पुनर्निर्माण

जगमा भ्वाङ भेटिएपछि रोकियो गोरखा दरबार पुनर्निर्माण

On

१० फागुन, गोरखा । जगमा भ्वाङ भेटिएपछि ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माण अन्योलमा परेको छ । पुनर्निर्माणको क्रममा दरबार भत्काउँदा पूर्वि भागको जगमा भ्वाङ भेटिएको हो । भ्वाङ भेटिएको ठाउँमा जमिनको सतह कमजोर हुने भन्दै पुनर्निर्माणको काम रोकिएको छ ।   प्राविधिकको टोलीले…

कार्यसम्पादन समिति बैठक स्थगित गरी कांग्रेसले बोलायो सांसदहरुको बैठक

कार्यसम्पादन समिति बैठक स्थगित गरी कांग्रेसले बोलायो सांसदहरुको बैठक

On

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीबार फागुन १० गतेका…

अदालत गुहारिन प्रिया प्रकाशले

अदालत गुहारिन प्रिया प्रकाशले

On

मुम्बई – साउथ इण्डियनतर्फको मलयालम फिल्मको एकै गीतबाट चर्चामा आएकी अभिनेत्री प्रिया प्रकाश वारियर सर्वाेच्च अदालत पुगेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार गीतले मुस्लिमको भावनामा चोट पुर्याएको भन्दै आफूविरुद्ध दर्ता भएको उजुरी रद्द गराउन प्रिया प्रकाशले रिट निवेदन दायर गरेकी छन्। सामाजिक सञ्जाल…