अखिल(क्रान्तीकारी)कंञ्चनपुर जिल्ला सदस्य, डम्बर बहादूर जाग्रीको घाँटी रेटी हत्या

591 total views, 2 views today

खिल(क्रान्तीकारी)कंञ्चनपुर जिल्ला सदस्य,सिद्धनाथ बिज्ञान क्याम्पसका पुर्ब अधक्ष क. डम्बर बहादूर जाग्रीको आज बिहान करिब ८ बजे घाँटी रेटी कायरता पुर्वक क्याम्पसको होस्टेल भित्र हत्या भएको छ

 

SOURCE: क्रान्ति दोङ

Comments

comments