जिउदै मान्छेलाई मरेको भनेर पशुपति आर्यघाटबाट फिर्ता गरियो भनियको भिडियोको वास्तविक रहस्य यस्तो छ

477 total views, 4 views today

काठमाण्डौ । केहि दिन यता दाहसंस्कारका लागि काठमाण्डौ पशुपति आर्यघाट पुर्‍याइएका एक व्यक्ति जिबितै भएको भिडियो भाइरल बन्यो ।

VIRAL VIDEO

Reply To Video

 

पशुपति आर्यघाट पुर्‍याइएका एक व्यक्ति जिवितै भएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सबै आश्चर्य चकित परेका थिए तर यो सत्य नभई झुटो साबित भएको छ ।

नुवाकोट घर भएका मृतक ठाकुर प्रसाद पाण्डेका माइला छोरा भूबन राज पाण्डेले  रबि लामिछाने संग गरेको यो कराकानी सुन्नुहोस

Comments

comments