डान्स क्विन सिम्रन गुरुङ् - HNB News

डान्स क्विन सिम्रन गुरुङ्

डान्स क्विन सिम्रन गुरुङ्
गाइखुर, पालुङ्टार नगरपालिका ४, गोरखामा जन्मनु भएका सिम्रन गुरुङ नित्य र अभिनयमा रुचि राख्छिन । सिम्रनले यो अबधि सम्म थुप्रै म्युजिक भिडियोमा नित्य, गरिसकेकि र अभिनमा पनि धक्खल छ्न भन्ने पुस्टि गरिसकेकि छिन ।
उहाले नेपाली कथानक चलचित्रमा समेत मुख्य भुमिकामा देखा पर्ने छिन । उक्त चलचित्र छिट्टै प्रदर्शनमा आउने निर्माण पछ्यले जानकारि दिएको छ ।

Source : Som Narayan Shrestha

Comments

comments

error: Content is protected !!