सलाम महान हास्यकलाकार धुर्मुस

सलाम महान हास्यकलाकार धुर्मुस

पहाडमा जाडो बढे तराइले सेक्नु पर्छ
आंधी आए तराईमा पहाडले छेक्नु पर्छ
हैन भने देश भक्ति छैन हाम्रो छाती भित्र 
माटोलाई चोट लाग्दा मुटुहरु दुख्नु पर्छ …..

पुर्वी नेपालमा भीषण बर्षा पछि आएको भीषण बाढिले सिङ्गो नेपाल दुखी भएको छ….

Source :

क्रान्ति दोङ

383 total views, 1 views today

Comments

comments