२८ बर्षे पुष्प व्यवसायी भन्छन : धन्न विदेश गएनछु - HNB News

२८ बर्षे पुष्प व्यवसायी भन्छन : धन्न विदेश गएनछु

उनि भन्छन अहिले भारतको परनिर्भरता लाइ छोडेर होल्याण्ड, थाईल्याण्ड अनि भियातनाम बाट फूलको बिउ र बेर्ना ल्याउने गरेका छौ।

ब्यबसाय सम्हालेको तिन बर्ष मात्र पुगेको भएपनि उनले प्रशस्त आम्दानि गरिरहेका छन्।

Please click volume button if sound is not working.

Comments

comments

error: Content is protected !!